५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इस्वी संवतलाई प्रशासनिक क्यालेन्डर बनाऔं : बाबुराम भट्टराई

अ+ अ-

काठमाडौं । समाजवादी पार्टी नेपालका संघीय अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ वर्षको शुभकामनासँगै विक्रम संवतको विकल्पमा इस्वी संवतलाई प्रमुख क्यालेण्डर मान्‍नुपर्ने जिकिर गरेका छन् ।

इस्वी सम्वत २०२० सुरु भएपछि ट्विट गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले हाल प्रचलनमा रहेका विक्रम संवत र नेपाल संवतलाई सांस्कृतिक क्यालेन्डर बनाएर इस्वी सम्वतलाई मुख्य क्यालेन्डर बनाउनुपर्नेमा जोड दिएका हुन् ।

उनले यदि इस्वी संवतलाई मुख्य क्यालेन्डर नमान्‍ने हो भने नेपाल पछि पर्ने तर्क पनि गरेका छन् । भट्टराईले इस्वी संवतलाई प्रशासनिक/आर्थिक क्यालेन्डर बनाउन नसकेमा विदेशी लगानी, पर्यटन वर्ष र समृद्धि गफमात्रै हुने जिकिर गरेका छन् ।

‘यसो गरे कसो होला ? नेपालमै जन्मेको ‘नेपाल सम्वत्’ तथा भारतीय उपमहाद्वीपमा प्रचलित ‘विक्रम सम्वत्’लाई सांस्कृतिक क्यालेण्डर बनाऊँ’, उनले भनेका छन्, ‘पश्चिममा जन्मेर अहिले विश्‍वभर छाएको ‘इस्वी सम्वत्’ लाई प्रशासनिक/आर्थिक क्यालेण्डर बनाऊँ! नत्र समृद्धि, विदेशी लगानी, पर्यटन वर्ष यी सम्धीका गफ मात्रै होलान् है !’

प्रतिक्रिया दिनुहोस