पोखरा महानगरपालिका–२७ अर्घौ अर्चलेस्थित कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मघर । आज विभिन्न कार्यक्रमका साथ कवि शिरोमणि लेखनाथ पौड्यालको १३६ औं जन्मजयन्ती मनाइँदै छ । तस्वीर :वासुदेव पौडेल