काठमाडौं । सन् २०१९ को मिस वल्र्डको उपाधि जमैकाकी सुन्दरी टोनी एन सिंहले जितेकी छन् ।
विश्वका १११ देशका सुन्दरीलाई पछि पार्दै जमैकाकी सुन्दरी टोनीले उपाधि जितेकी हुन् ।
यस्तै प्रतियोगीताको फस्ट रनरअप फ्रान्सकी सुन्दरीले जितेकी छन् ।
सेकेन्ड रनरअपको उपाधि भारतकी सुमन रावले जितेकी छन् ।