२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जङ्गली हात्तीको आक्रमणबाट दुई महिलाको मृत्यु

अ+ अ-

भीमदत्तनगर । जङ्गलमा घाँस काट्न गएकाले बेला जङ्गली हात्तीको आक्रमणबाट आज कञ्चनपुरको दोधारा चाँदनीका दुईजना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा कञ्चनपुरको महाकाली नगरपालिका–२ का ३८ वर्षीया वसन्ती भट्ट र ५० वर्षीया भुरी बोहरा रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले बताए ।

प्रहरीले स्थानीय अस्पतालमा उपचारका क्रममा बोहराको मृत्यु भएको जनाएको छ । ‘बिहानै गाउँका महिला समूहमा जङ्गल गएर घाँस काटिरहेका बेला एक्कासि हात्तीहरुको बथानले आक्रमण गर्दा दुई महिलाको मृत्यु हुन पुग्यो’, उनले भने, ‘आक्रमणबाट स्थानीय चारजना महिला घाइते भएका छन् ।’

घाइते हुनेमा महाकाली नगरपालिका–२ कै ललिता बोहरा, सुनिता विष्ट, उमा साउँद र सुशिला बम रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुईको भारतको खटीमा र दुई जनाको भीमदत्तनगरस्थित महाकाली अस्पतालमा उपचार हुँदैछ । ‘२०/२५ जना महिलाको समूह घाँस काट्न जङ्गल पसेका थियौँ’, स्थानीयवासी शान्ति ओझाले भने, ‘एकछिन त जङ्गलमा सन्नाटा नै मच्चियो ।’

भागेर ज्यान जोगाएकी ओझाले जङ्गलबाट निस्केलगत्तै प्रहरीमा खबर गरेको बताए । केही महिनाअघि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१ मा पनि जङ्गली हात्तीको आक्रमणबाट एक वृद्धले ज्यान गुमाएका थिए भने हात्तीकै आक्रमणबाट यहाँको बेदकोट नगरपालिकाकी एक महिला पनि केही दिनअघि घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस