४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

इङ्ग्ल्याण्डको मेरिलेबोनमाथि नेपालको जित

अ+ अ-

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीले इङ्ग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) लाई पाँच विकेटले पराजित गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा आज भएको खेलमा एमसीसीले दिएको २०२ रनको विजय लक्ष्यलाई नेपालले ३७.३ ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो । नेपालको जितमा विनोद भण्डारीले ५२ रनको अविजित अर्धशतकीय इनिङ खेले । अर्धशतकीय इनिङ खेलेका भण्डारीले चार चौका र दुई छक्का प्रहार गरेका थिए । त्यस्तै पवन सरार्फ ३८ रनमा अविजित रहे भने शरद भेषवाकर २४, दीपेन्द्र सिंह ऐरी २३, कप्तान ज्ञानेन्द्र मल्ल १० तथा इशान पाण्डे चार रन बनाएर पेभिलिएन फर्किए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ थालेको एमसीसी ३९ दशमवल दुई ओभरमा २०१ रनमा समेटिएको थियो । उसका लागि विल रोड्सले सर्वाधिक ५४ रनको योगदान दिएका थिए भने बिली गोडलम्यानले ५२ रन जोडनुबोहेक अन्यले उल्लेखनिय प्रदर्शन गर्न सकेनन् । बलिङतर्फ नेपालका ललितनारायण राजवंशी र पवन सरार्फले समान चार विकेट लिए भने अभिनास बोहोरा र करण केसीले समान एक विकेट लिए ।

प्रतिक्रिया दिनुहोस