४ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वुमन्स च्याम्पियन्स लिग ‘डब्लूसीएल’ को ट्रफी सार्वजनिक

अ+ अ-

काठमाडौं । ‘क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालि’को आयोजनामा हुने वुमन्स च्याम्पियन्स लिग (डब्लूसीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको ट्रफी आज सार्वजनिक गरिएको छ ।

असोज २९ देखि कात्तिक ७ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताको विजेताले पाउने ट्रफी यहाँ आयोजित कार्यक्रममा सार्वजनिक गरिएको हो ।

प्रतियोगितामा विभिन्न पाँच शहरका पाँच टोली सहभागी हुनेछन् । ललितपुर फाल्कोन्स, पोखरा पल्टन, क्याट क्विन्स काठमाडौँ, चितवन राइनोज र विराटनगर टाइन्ट्सले प्रतियोगिता खेल्लेछन् । राउण्ड रोबिनको आधारमा हुने उक्त प्रतियोगितामा सहभागी सबै टोलीले एक अर्कासँग खेल्नेछन् ।

शीर्ष स्थानमा पुग्ने टोली स्वतः फाइनल प्रवेश गर्नेछ भने दोस्रो र तेस्रो स्थानको टोलीले फाइनल प्रवेशका लागि क्वालिफायर खेल्नुपर्ने छ । यस्तै अन्तिम स्थानमा रहने दुई टोली समूह चरणबाटै बाहिरिने छन् ।

प्रतियोगिताको विजेताले रु सात लाख तथा उपविजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्ने आयोजक संस्थाका प्रबन्धक छुम्बी लामाले जानकारी दिए । सर्वोत्कृष्ट खेलाडीले टीभीएसको एक थान स्कुटरसहित रु ५० हजार तथा उत्कृष्ट बलर र उत्कृष्ट ब्याट्स वुमनले जनही रु २५ हजार प्राप्त गर्नेछन् । बुधबार उद्घाटन खेलमा क्याट क्विन्स काठमाडौं र चितवन राइनोजबीच कीर्तिपुरस्थित त्रिवि खेल मैदानमा हुनेछ ।रासस

प्रतिक्रिया दिनुहोस