२९ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मैथिली साहित्य परिषद्मा दत्त निर्वाचित

अ+ अ-

सप्तरी । मैथिली साहित्य परिषद्को दुईवर्षे कार्यकालका लागि बहुमत पदसहित सतिशकुमार दत्त विजयी भएका छन् ।

राजविराजमा आज बिहान प्रकाशित मत परिणामअनुसार २९७ मत प्राप्त गरी अध्यक्ष पदमा दत्त निर्वाचित भएका हुन् । उनको प्रतिद्वन्द्वी रामखेलावन यादवले १६७ मत ल्याउनुभएको निर्वाचन समितिका संयोजक नथुनी दासले बताए ।

परिषद् उपाध्यक्षमा श्यामसुन्दर यादव, सचिवमा अजयकुमार झा, उपसचिवमा पङ्कजकुमार झा र कोषाध्यक्षमा अमरकान्त झा निर्वाचित भएका छन् । सदस्यमा जीवछ दास, मिथिलेशकुमार यादव, चन्दनकुमार यादव, भुपेशकुमार भुप, विद्यानन्द राम र ध्रुवकुमार मण्डल निर्वाचित भएका छन् ।

कूल ७६७ मतदाता रहेको परिषद्को निर्वाचनमा ४८५ ले मतदान गरेका थिए । मतदानका लागि पूर्वप्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादव, पूर्वशिक्षामन्त्री तथा सङ्घीय सांसद रेणुकुमारी यादव, पूर्वसिँचाइमन्त्री उमेशकुमार यादव, इतिहासविद् डा पीताम्वरलाल यादव, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य अवधेशकुमार झा, सप्तरीकी प्रथम महिला शिक्षक बच्ची मिश्रा, राजविराज नगरकी उपप्रमुख साधना झा, वरिष्ठ अधिवक्ता अमरबहादुर पाण्डे, नायिका डोली सरकारलगायत सहभागी थिए ।

विसं २०२६ मा स्थापित परिषद्ले मैथिली भाषा, साहित्य, कला, संस्कृतिको संरक्षण र संवद्र्धनको काम गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस