२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

युवाद्वारा व्यावसायिक मेवा खेती शुरु

अ+ अ-

वीरगञ्ज । ‘लगन भए स्वदेशमै सुन फलाउन सकिन्छ’ भन्ने भनाइलाई अङ्गीकार गर्दै कञ्चनपुरका तीन युवाले आफ्नै लगानीमा व्यावसायिक मेवा खेती शुरु गरेका छन् ।

भारतीय मेवाले नेपाली बजारमा कब्जा जमाएका कारण पूँजी पलायन रोक्न ती युवाले थोरै लगानीमै व्यावसायिक मेवा खेती शुरु गरेका हुन् ।

नेपाली बजार पञ्चाननब्बे प्रतिशत ओगटेको भारतीय मेवाका कारण नेपाली पूँजी पलायन हुन थालेकाले कञ्चनपुर नगरपालिकाका पीताम्बर कर्ण, दीपक गुप्ता र अनिल प्रधानले करीब रु २० लाखको संयुक्त लगानीमा पाँच बिघा जमीनमा मेवा खेती शुरु गरेका हुन् ।

रोपेको आठ महीनामा मेवा बिक्री लायक हुने र एउटा मेवाको बोटबाट कम्तीमा ५० र बढीमा १०० किलोसम्म फल दिने र एउटै बोटलाई दुई वर्षसम्म प्रयोगमा ल्याउन सकिने भएकाले यो व्यवसाय फाइदाजनक रहेको जानकारी दिँदै कृषक पीताम्बर कर्णले भने प्राङ्गारिक मलबाट खेती शुरु गरिएकाले यहाँबाट उत्पादित मेवा स्वास्थ्यको लागि फाइदाजनक हुन्छन् ।

पाइवरनका रेडलेडी जातको मेवाको बीउ भारतको पुनाबाट ल्याएर रोपिएको हो । खादेर देवी ट्रेडर्स नामक नाम दिइएको सोे मेवा खेतीसँगै एक बिघा जमीनमा सयपत्री फूल तथा एक कट्ठा जमीनमा ड्रायगन फुडस्को खेतीसमेत गरिएको छ ।

प्रदेश नं २ सरकारले अहिले युवालाई उक्त खेतीतर्फ आकर्षित गर्न विशेष प्याकेज कार्यक्रम ल्याएको जानकारी दिँदै उक्त प्रदेशका भूमि तथा कृषिमन्त्री शैलेन्द्र साहले भने, ‘उक्त व्यवसायलाई आवश्यक पर्ने सबै सुविधा दिन प्रदेश सरकार तयार छ ।’

प्रतिक्रिया दिनुहोस