काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष प्रचण्ड दाँतको उपचारको क्रममा ललितपुर स्थित मेडिसिटी अस्पताल पुगेका छन् । बारम्बार दाँत दुख्ने गरेपछि अध्यक्ष आज दिउँसो अस्पताल पुगेका हुन् । उपचारमा सम्लग्न चिकित्सकले दाँत निकाल्नु पर्ने बताएका छन् ।