२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

लागुऔषध कारोवार आरोपमा कर्मचारी पक्राउ

अ+ अ-

सुर्खेत । जिल्ला प्रहरी कार्यालय जुम्लाले लागुऔषध कारोवार गरेको आरोपमा एक कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्ला प्रशासन कार्यालय जुम्लामा कार्यरत २७ वर्षीय खरीदार लोकेन्द्र मल्ल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक नवीन ओलीले जानकारी दिए ।

उनीसँगै जुम्ला पातारासी गाउँपालिका–५ पटमारा गाउँ निवासी हाल चन्दननाथ नगरपालिकाको एयरपोर्टमा बस्दै आएका ३६ वर्षीय राजबहादुर बुढालाई पनि पक्राउ गरिएको प्रहरी निरीक्षक ओलीले बताए ।

‘फोरेन्सिक ल्याबको परीक्षण र उनीहरुको अन्य वार्तालापको प्रमाणबाट मल्ल र बुढा दुवै जना लागुऔषध कारोवारमा संलग्न रहेको पाइएकाले पक्राउ गरेका हौँ’, उनले भने, ‘अहिले उनीहरु दुवैमाथि थप अनुसन्धान चलिरहेको छ ।’ उनका अनुसार मल्ल र बुढाको अनुसन्धानले ठूला कारोवारीको नाम पनि खुल्ने देखिन्छ ।

प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले खरीदार मल्लको गतिविधिका कारण उनलाई हिरासतमा राखेर अनुसन्धान भइरहेको जानकारी दिए । उनीसँगै समातिएका बुढासहित अहिलेसम्म लागुऔषधका नौ जना व्यक्तिलाई समातेर कारवाही गरिएको छ ।

प्रतिक्रिया दिनुहोस