१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कोपेनहेगन प्रहरी कार्यालय बाहिर बिस्फोट

अ+ अ-

स्टकहोम । डेनमार्कको राजधानी कोपेनहेगनको प्रहरी चौकी बाहिर शनिबार बिहानै बिस्फोट भएको छ । प्रहरीका अनुसार उक्त घटनामा सामान्य क्षति पुगे पनि कोही व्यक्ति मारिएका वा घाइते भएका छैनन् ।

डेनमार्कमा अघिल्लो दिन पनि राष्ट्रिय कर कार्यालयमा यस्तै बिस्फोट भएका थिए ।

टेलिभिजन फुटेजमा प्रहरी कार्यालयको ढोका फुटेको र भवन बाहिर भग्नावशेष देखिएको छ । प्रहरीले बिस्फोटको कारण अझै नखुलेको जनाएको छ ।

उक्त घटना नोर्रेब्रो जिल्लामा बिहान ३.१८ बजे भएको थियो । यस जिल्लासँगै जोडिएको ओस्टरब्रो जिल्लामा गत मंगलबार शक्तिशाली बिस्फोट हुँदा कर कार्यालयमा ठूलो क्षति पुगेको थियो ।

कोपेनहेगनका उपप्रहरी प्रमुख रास्मुस आगस्र्कोभ शुल्जले दुबै घटनालाई प्रहरीले सूक्ष्म रुपमा अनुसन्धान गरिरहेको जानकारी दिए। प्रहरीले कर कार्यालयमा भएको बिस्फोट नियोेजित भएको तर कसले गरेको भने अझै नखुलेको बताएको छ ।

सोसल लिबरल पार्टीका एक सदस्य मोर्टेन ओस्टरगार्डले ट्वीट गर्दै यो आक्रमण सबै डेनमार्कका नागरिक विरुद्ध भएको प्रतिक्रिया दिएका छन् । रासस

प्रतिक्रिया दिनुहोस