१९ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मुलुक समृद्धिको दिशामा अघि बढिसक्यो : नेता खनाल

अ+ अ-

इलाम । नेपाल कम्यनिष्ट पार्टी(नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले मुलुक समृद्धिको दिशामा अघि बढेको बताएका छन् । आज यहाँस्थित माई नगरपालिकामा नवप्रवेशी कार्यकर्तालाई स्वागत गर्दै उनले सरकारले समुन्नत विकासमा ध्यान दिएकाले अब मुलुकमा विकासको लहर अघि बढेको उल्लेख गरे ।

मुलुक समृद्ध हुनका लागि भौतिक पूर्वाधार र सामाजिक विकासलाई एकैसाथ अघि बढाउन वर्तमान सरकारलाई नेता खनालले आग्रहसमेत गरे । ‘सरकारले सबै पक्षलाई समेटेर काम गर्नुपर्छ’, उनले थपे, ‘सबै पक्षलाई समेटे मात्र मुलुकमा दिगो विकास हुन्छ ।’ नेता खनालले सरकारले दुई तिहाइको दम्भ र घमण्ड नदेखाइ काम गर्नुपर्ने बताए । ‘सरकारभन्दा पार्टी ठूलो हो, दुई तिहाइको दम्भ देखाए पार्टी दुर्घटना हुन सक्छ’, उनले भने ।

नेपाली काङ्ग्रेस र समाजवादीबाट प्रवेश गरेका ३० जनाभन्दा बढी कार्यकर्ताले नेकपामा प्रवेश गरेका छन् । खनालले नवप्रवेशीलाई स्वागत गर्दै पार्टीले कार्यकर्ता प्रशिक्षण कार्यक्रम चाँडै शुरु गर्नुपर्ने बताए । कार्यक्रममा प्रदेश नं १ प्रदेशसभा सदस्य धिरेन्द्र शर्मा, राम राना, काजीमान कागतेलगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिक्रिया दिनुहोस