२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डेजाभु क्लबका अध्यक्ष श्रेष्ठ पक्राउ

अ+ अ-

काठमाडौं । दरबारमार्गस्थित डेजाभु क्लबका अध्यक्ष मनोज श्रेष्ठ पक्राउ परेका छन्।

इन्टरपोलमार्फत डिफ्युजन नोटिस जारी भएका उनलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट प्रहरीले पक्राउ गरेको हो।

मनोजले विश्वराम श्रेष्ठसँग लिएको २ करोड रुपैयाँ तिर्न भनेर दिएको चेक बाउन्स भएको थियो। चेक बाउन्स भएपछि उनले महानगरीय प्रहरी परिसर काठमाडौंमा गत पुस १३ गते बैंकिङ कसुरमा उजुरी दिएका थिए। विश्वरामको उजुरीपश्चात् श्रेष्ठ फरार भएका थिए।

फरार श्रेष्ठलाई पक्राउ गर्न गत माघ १५ गते इन्टरपोलबाट डिफ्युजन नोटिस जारी भएको थियो। इन्टरपोल माइन्ट डिभाइसका आधारमा उनी सोमबार पक्राउ परेका हुन्। कारबाहीका लागि श्रेष्ठलाई महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

हङकङबाट क्याथे ड्रागनको उडानमार्फत नेपाल आएका उनलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस