२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘बाढी, पहिरोको दीर्घकालीन समाधान खोज्नुपर्छ’

अ+ अ-

काठमाडौं । सांसद्ले समस्या आएपछि मात्र समाधान खोज्नेभन्दा पनि बाढी, पहिरो र डुबानजस्ता विपत् व्यावस्थापसम्वन्धी दीर्घकालीन समाधान खोज्नुपर्ने माग गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको विभिन्न भागमा आएको बाढी, पहिरो र डुबानबाट भएको जनधनको क्षतिको विवरण लिने र राहतका कार्यक्रम सञ्चालन गर्ने सम्बन्धमा प्रस्तुत भएको ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव” माथिको छलफलमा भाग लिँदै सांसदले विपत् व्यवस्थापनसम्बन्धी पूर्व तयारीको आवश्यकता औँल्याए ।

पूर्वमन्त्री तथा सांसद प्रभु शाहले तराई र पहाडका विभिन्न ठाउँमा बाढी, पहिरो र डुबानका कारण पीडित घरवार विहीनलाई कम्तीमा स्थायी टहराको व्यवस्था गर्नुपर्ने बताए । सांसद ईन्दुकुमारी शर्माले प्रदेश नं–२ मा चुरे क्षेत्रको दोहनका कारण बाढी र डुबान झन झन बढ्दै गएको भन्दै ‘जरुरी सार्वजनिक महत्वको प्रस्ताव’ माथि समर्थन गरे ।

सांसद विमलप्रसाद श्रीवास्तवले पूर्व तयारी नभएका कारण कुलेश्वर र बल्खुलागतय काठमाडौँका विभिन्न स्थानमा आएको बाढी र डुबानबाट ठूलो क्षति भएको हुँदा आगामी दिनमा दीर्घकालीन समाधान खोज्न सरकारसँग आग्रह गरे ।

सांसद प्रेम सुवालले नेपाल–भारत सीमावर्ती क्षेत्रमा लगाइएको बाँध र तटबन्धका कारण तराई क्षेत्र डुबानमा परेको भन्दै समाधानका लागि कूटनीतिक पहल गर्नुपर्छ भने ।

सांसद सरिता गिरीले जलस्रोतको वैज्ञानिक व्यवस्थापन शहरी बसोवासको व्यवस्थापन गर्नुपर्ने बताउँदै प्रस्तावको समर्थन गरे । सांसद शिवकुमार मण्डलले नदी नियन्त्रणको विषयलाई सरकारले गम्भीरताका साथ लिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस