२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नगर प्रमुखले सही नगरेको भन्दै आयोगको विज्ञापन रद्ध गर्न पत्राचार

अ+ अ-

काठमाडौँ । चैनपुर नगरपालिकाका नगर प्रमुख भरत कुमार खत्रीले माग फाराममा नगर प्रमुखले सही नगरको भन्दै लोक सेवा आयोगबाट भएको विज्ञापन रद्ध गर्न पत्राचार गरेका छन् ।

मन्त्रालद्वारा पठाइएको पत्रमा माग आकृति फारम नगर प्रमुखकोसमेत अनिवार्यरुपमा प्रमाणीकरण पठाउनु भन्ने रहेकोमा नगर प्रमुखले फाराममा सही नगरेको भन्दै सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई पत्राचार गरेका हुन् ।

‘कार्यालयलाई आवश्यक जनशक्ति कर्मचारी पदपूर्तिका लागि माग आकृति फारम भरी नगर प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको संयुक्त रूपमा प्रमाणीकरण गरी पठाउनु भनी पत्र प्राप्त भएकोमा यस नगरपालिकाबाट मन्त्रालयले तोके अनुसारको नगर प्रमुखको समेत अनिवार्यरुपमा प्रमाणीकरण गरी माग आकृति फारम भरी पठाउनु भन्ने पत्रमा उल्लेख भए अनुसारको व्यवस्था अनुरूप नगर प्रमुखले माग फारममा सही नगरेकाले सो व्यवस्था अनुसार साथै लोक सेवा आयोगको ऐन २०६६ को परिच्छेद ४ दफा २८ मा भएको व्यवस्था अनुसार यस नगरपालिकाको लागि भएको विज्ञापन रद्ध गरिदिन हुन अनुरोध छ, ‘ नगर प्रमुख भरत कुमार खत्रीद्वारा हस्ताक्षरित पत्रमा भनिएको छ ।

साथै विज्ञापन प्रक्रियाबाट कर्मचारी खटिई आए हाजिर गराउन बाध्य नहुनेसमेत लोक सेवा आयोग केन्द्रीय कार्यालयलाई बोधार्थसहित मन्त्रालयलाई पठाएको पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस