११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रदेश नंं १ : आर्थिक विधेयक विचार गरियोस् प्रस्ताव पारित

अ+ अ-

विराटनगर । प्रदेश नंं १ प्रदेशसभाको आज बैठकले आर्थिक विधेयक, २०७६ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित भएको छ ।

प्रदेशसभा नियमावली, २०७४ को नियम १२५ ९१० बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले पेश गरेको सो प्रस्ताव बैठकले बहुमतले पारित गरेको हो ।

यसअघि बैठकमा मन्त्री आङ्बोले प्रदेश सरकारले ल्याएको बजेट प्राथमिकताबाट विचलित नभएको स्पष्ट पारे ।

आर्थिक वर्ष २०७६/७७ का लागि राजश्व तथा आयव्ययको वार्षिक अनुमानमाथि प्रदेशसभा नियमावली, २०७४ को नियम ११५ ९३० बमोजिम सामान्य छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उनले संविधानले दिएको अधिकारको धरातलबाट आएको यो बजेटमा विनियोजन गरेको रकम शत्प्रतिशत खर्च हुने विश्वास व्यक्त गरे ।

मन्त्री आङ्बोले संघीयता कार्यान्वयनमा प्रदेश सरकारले नमूना कायम गरेको छ भन्दै प्राकृतिक स्रोतको बाँडफाँट वित्त आयोगको सिफारिशमा हुने जानकारी दिए । समानीकरण अनुदान संवैधानिक अधिकारबाट प्राप्त हुने बताउँदै उनले प्रदेशको समग्र विकासका लागि कृषि, पूर्वाधार, खानेपानी, सिँचाइ, पर्यटनजस्ता विषयमा विनियोजन गरेको बजेटले मद्दत गर्नेछ भने ।

मन्त्री आङबोले बजेट अनुदानमा आधारित नभएर कृषिको उत्पादनमा जोड दिएको बताए ।

आर्थिक विधेयक, २०७६ माथिको छलफलमा सदस्य कुलप्रसाद साम्वा, विमल कार्की, राजकुमार ओझा, लीला सुब्बा र सञ्जाकुमारी दनुवारले विधेयक राम्रो भए पनि यसलाई परिणाममुखी र व्यावहारिक बनाउन यसको परिमार्जन गर्नुपर्ने आवश्यकतामाथि जोड दिए।रासस

प्रतिक्रिया दिनुहोस