७ जेष्ठ २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिपत पुर्व तयारी तथा प्रतिकार्य योजना अद्यावधिक

अ+ अ-

डोटी । जिल्ला प्राकृतिक प्रकोप नियन्त्रण तथा ब्यवस्थापन समिति डोटीले आर्थिक वर्ष २०७६।०७७ का लागि डोटी जिल्लाको बिपत पुर्व तयारी तथा प्रतिकार्य योजना आईतबार अद्यावधिक गरेको छ ।

डोटी जिल्लामा हुन सक्ने विपदका घट्नाको पूर्व तयारीका लागि जिल्ला व्यवस्थापन समितिले आफ्नो प्रतिकार्य योजनालाई अद्यावधिक गरेको हो ।

प्राकृतिक प्रकोपबाट विस्थापित परिवारका लागि कम्तीमा ७ दिन सम्म खाद्यान्न, अस्थायी आवास, औषधीउपचार, लुगाकपडा, सरफाईको समेत व्यवस्थापन गर्न सकिने गरि योजना निर्माण गरिएको जिल्ला प्राकृतिक प्रकोप नियन्त्रण तथा व्यवस्थापन समितिका संयोजक एवं डोटी जिल्लाका प्रमुख जिल्ला अधिकारी टेक नारायण पौडेलले बताए ।

विपद पूर्ब सूचना दिएर नआउने भएकाले विपदको समयमा खोज तथा उद्दार सम्बन्धि सरोकारवाला तथा समुदायको क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको समेत प्रजिअ पौडेलले बताए ।

समितिले स्वीकृत गरेको उत्त प्रतिकार्य योजनामा जिल्लाका विपद जोखिम क्षेत्र र अवस्था पहिचान, आवश्यकता उद्दार तथा राहात सामग्रीको पूर्ब तयारी, औषधी उपचार र जनशक्तिको पहिचान र परिचालन, आवश्यक पर्ने आर्थिक तथा प्राबिधिक सहयोगका विषयहरु अद्यावधिक गरिएको छ ।

सामुदायिक विकास केन्द्र डोटीले जिल्ला विपद ब्यवस्थापन समिति डोटीलाई विपद प्रतिकार्य योजना निर्माण, आपतकालिन कोष तथा सामग्रीको व्यवस्थापनमा सहयोग र सहजिकरण, परियोजना संचालित क्षेत्रमा विपद व्यवस्थापनमा समुदाय तथा सरोकारवालाहरुको क्षमता अभिवृद्धि गर्ने कार्यमा सहयोग गरिरहेको सामुदायिक विकास केन्द्र डोटीका विपद जोखिम न्युनिकरण अधिकृत प्रयागराज कापडीले बताए ।

वल्र्ड भिजन इन्टरनेशनल नेपाल, सामुदायिक विकास केन्द्र डोटी तथा नेपाल रेडक्रस शाखा डोटीको आर्थिक तथा प्राविधिक सहयोगमा जिल्ला विपद पूर्व तयारी तथा प्रतिकार्य योजनालाई अद्यावधिक गरिएको समेत अधिकृत कापडीले बताए ।

प्रतिक्रिया दिनुहोस