२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रजिअद्धारा पुस्तक हस्तान्तरण

अ+ अ-

डोटी । जिल्ला कारागार डोटी भित्र कैदी बन्दीहरुका लागि स्थापना गरेको पुस्तकालयलाई डोटीका प्रमुख जिल्ला अधिकारी यादब सुबेदीले एक दर्जन भन्दा बढी पुस्तकहरु सहयोग गरेका छन् ।

कारागार भित्र रहेका कैदी बन्दीहरुलाई बाह्य ज्ञान हासिल गर्न सहयोग भई सकारात्मक सोचाईको बिकास होस भन्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय डोटीको पहलमा पुस्तकालय स्थापना गरिएको जिल्ला प्रहरी कार्यलयका प्रहरी उपरिक्षक बिद्यानन्द माझीले बताए ।

कैदी बन्दीहरुलाई पढ्ने बानीको विकास होस् भन्ने हेतुले पुस्तकालय स्थापना भएको प्रजिअ सुबेदीले बताए । उनले भने पुस्तक पढ्दा एउटा त पढ्ने बानीको विकास, ज्ञान आर्जन,र महत्वपूर्ण कुरा बानी ब्यवहार परिवर्तमा सहयोग पुग्छ ।

पुस्तकालय स्थापनाका लागि पूर्वीचौकी गाउँपालिका बाट र जिल्ला प्रशासन कार्यालय बाट दराज उपलव्ध गराइएको छ त्यसै गरि पुस्तकालय स्थापनाको दिनमा विद्यार्थी जिनियस निरौला, पत्रकार रामहरी ओझाले पुस्तक सहयोग गरेका थिए भने आज प्रजिअ सुबेदीले पनि एक दर्जन भन्दा बढी पुस्तक सहयोग गरेका हुन् ।

कैदी बन्दीहरुको लागि स्थापना गरिएको पुस्तकाललाई आफुसंग भएका पुस्तकहरु जोकोहीले पनि सहयोग गर्न सक्ने सामुदायिक प्रहरी सेवा प्रहरी सहायक निरीक्षक केन्द्रका राम नाथले बताए ।

पुस्तक सहयोग गर्न चाहनेहरुले सामुदायीक प्रहरी सेवा केन्द्र, जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्न सकिने र सबैलाई सहयोग गर्न आग्रह समेत गरेका छन् ।

प्रतिक्रिया दिनुहोस