२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैंकहरु सामाजिक क्षेत्रमा उत्तरदायी हुनुपर्छ : मुख्यमन्त्री राउत

अ+ अ-

धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले वाणिज्य बैंकहरु आर्थिक क्षेत्रका साथै समाजिक क्षेत्रमा समेत उत्तरदायी हुनुपर्ने बताएका छन् । एनआइसी एशिया बैंकको जनकपुरस्थित पिराडी चौक शाखाको उद्घाटन गर्दै उहाँले बैंकहरुलाई निक्षेप सङ्कलन गर्ने मात्र नभई लगानीको क्षेत्रमा पनि विविधता बढाउन सुझाव दिए ।

अहिलेको लगानी अनउत्पादक क्षेत्रमा बढी भएको उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारको प्राथमिकताअनुसार कृषि, रोजगारलागयत क्षेत्र पहिचान गरी लगानी बढाउनुपर्नेमा जोड दिए । मुख्यमन्त्री राउतले सामाजिक उत्तरदायित्वअन्तर्गतको रकमलाई प्रदेश सरकारसँग समन्वय गरेर शिक्षा र स्वास्थ्यको क्षेत्र खर्च गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस