२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पाँच सुरक्षा अधिकारी र दश तालिबान लडाकू मारिए

अ+ अ-

कलात । अफगानिस्तानको दक्षिणी प्रान्त जाबुलमा गएराती रातभर सुरक्षा अधिकारी र तालिबान लडाकू समूहबीच भएको दोहोरो झडपमा परी पाँच सुरक्षा अधिकारीको ज्यान गएको छ ।

यस झडपमा परी अन्य दश तालिबान लडाकू मारिएका एक स्थानीय अधिकारीले बिहीबार जानकारीे दिएका छन् । बुधबार अबेर राती शिन्की जिल्लाको सयावारा इलाकामा रहेको प्र्रहरीचौकीमा सशस्क्र तालिबान लडाकूल बन्दुक, रकेट र ग्रिनेड आत्रमण गरेका जिल्ला प्रमुख अमिर जानले सिन्ह्वा समाचार समितिलाई जानकारी दिएका छन् ।

प्रान्तीय राजधानी कलात सहरको दक्षिणमा पर्ने यस जिल्लामा सुरक्षा अधिकारी र आइएस लडाकू समूहबीच भएको यस झडपमा ४ प्रहरी अधिकारी र एक सैनिकको मृत्यु भएको जानले बताएका छन् । यस झपडमा परी तीन प्रहरी र १२ तालिबान लडाकू घाइते भएका सरकारी स्रोतले जानकारी दिएको छ ।

गत अप्रिलमा तालिबान लडाकू समूहले सरकारी कर्मचारी र सुरक्षा अधिकारी लक्षित भीषण आक्रमण शुरु गरेयता अफगानिस्तानका ३४ वटा प्रान्तमध्ये २५ वटामा अझै तालिबान लडाकू समूह र सुरक्षा अधिकारीबीच भिडन्त जारी रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस