१ जेष्ठ २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संस्कृतिको अधिकतम उपयोग गरौँ : मुख्यमन्त्री गुरुङ

अ+ अ-

गलकोट । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल संस्कृतिले धनी भएकाले संस्कृतिलाई पर्यटनमा जोडेर भरपुर उपयोग गर्नुपर्ने आजको आवश्यकता रहेको बताएका छन् । “संस्कृतिको उचित उपयोग गर्न सके अर्थोपार्जनका लागि कसैसँग हात थाप्न पर्दैन”, उनले भने ।

घुम्टे सांस्कृतिक तथा प्राकृतिक संरक्षण मञ्च गलकोट नगरपालिका–१० पाण्डवखानीले आयोजना गरेको ३३औँ वार्षिकोत्सव, २५६३औँ बुद्ध जयन्ती तथा वैशाखे पूर्णिमाको उद्घाटन कार्यक्रममा गुरुङले आगामी पाँच वर्षभित्र गण्डकी प्रदेशका सबै आवश्यक स्थानमा मोटरेबल तथा झोलुङ्गे पुल निर्माण गर्ने प्रदेश सरकारको लक्ष्य रहेको बनाए।

उनले स्रोत, साधन र संस्कृतिले भरिएको देशले विदेशको भर पर्नुपर्ने अवस्था गम्भीर भएको भन्दै यसलाई आर्थिक रुपान्तरणमा प्रयोग गर्न उत्खनन गर्न नसकेर अलपत्र अवस्थामा रहेका तामा, फलामलगायतका खानीलाई अध्ययन गरेर सञ्चालन गर्नुपर्ने बताए ।

मुख्यमन्त्री गुरुङले गरीबी नियन्त्रणका लागि शिक्षा हासिल गरेको प्रमाणपत्र होइन, सीप हासिल गरेको प्रमाणपत्र भएको हुनुपर्ने उल्लेख गर्दै गरीबी नियन्त्रणका लागि शिक्षालाई प्राविधिक शिक्षामा रुपान्तरण गर्नुपर्ने धारणा व्यक्त गरे । गण्डकी प्रदेश सरकार पर्यटनबाटै समृद्ध बन्नेमा कुनै शङ्का नरहेको उनको भनाइ थियो ।

उनले भारत र चीनसँग जोडिएको गण्डकी प्रदेशलाई कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्गले आर्थिक विकासमा ठूलो टेवा पुर्‍याउने बताए ।

प्रतिक्रिया दिनुहोस