२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामान्य ज्ञान सम्बन्धी प्रश्न-उत्तरहरु            

अ+ अ-

१ . थोमस कप (Thomas Cup) कुन खेल संग सम्बन्धित छ ?

उत्तर: ब्याडमिन्टन

१. Butterfly कुन खेल संग सम्बन्धित छ ?

   उत्तर: Swimming

३. Trans World Airlines कुन देशको अन्तर्राष्ट्रिय Airlines हो ?

उत्तर: USA

४. War of The Roses was:

   उत्तर: Civil War in England

५. Ground Stroke कुन खेल संग सम्बन्धित छ ?

उत्तर: टेनिस

६. भर्सलिज सन्धिमा कहिले हस्ताक्षर भयो ?

उत्तर: सन् १९१९

७. व्रिटेनको पहिलो महिला प्रधानमन्त्री मार्गरेट थ्याचर कहिले प्रधानमन्त्री भएकी हुन् ?

उत्तर: सन् १९७९

८. Normal Red Blood count per cubic MM?

उत्तर:  3 Million Red Blood

९.  CACM (Central American Common Market) का सदस्य राष्ट्रहरु कुन कुन हुन् ?

उत्तर: कोस्टारिका, एल साल्भाडोर, ग्वाटेमाला, होन्डुरस, निकारकागुवा

१०. Cox कुन खेल संग सम्बन्धीत छ ?

उत्तर: वोटिङ

११. बच्चा जन्मदाको समयमा बच्चाको शरीरमा कति वटा हड्डी हुन्छन् ?

उत्तर: २७० वटा

१२.  सेकेन्ड लेफ्टिनेन्टको दर्ज्यानी चिन्ह के हो ?

उत्तर: क्रस खुकुरी

१४. मानव शरिरमा कुल कति वटा कक्ष हुन्छन् ?

उत्तर: ४ वटा

१५. मेसोपोटामियाको सभ्यता कहाँ विकसित भएको थियो ?

उत्तर: दजला-फरात नदी घाँटी

१६. मेसोपोटामियाको सभ्यतामा हम्मुराबीको सम्बन्ध कुन देश/प्रदेश संग सम्बन्धित थियो ?

उत्तर: बेविलोन

१७. मनोविज्ञानको अध्ययनको लागि सर्वश्रेष्ठ विधि कुन हो ?

उत्तर: प्रयोग विधि

१८. वेलायतको प्रधानमन्त्री मार्गरेट थ्याचर हुँदा व्रिटेनले फोक्याण्डद्विपमा नियन्त्रण गर्न कुन देशसँग युद्ध लडेको थियो ?

उत्तर: अर्जेन्टिना

१९.  रक्त समूह (Blood Group) को खोजी कसले गरेका थिए ?

उत्तर: कार्ल ल्याण्डस्टीनर

२०.  WWW को आविश्कार कसले गरेका हुन् ?

उत्तर: टिम वर्नर्स-ली

२१. इन्टरनेटमा राखिएको पहिलो उपन्यास कुन हो ?

उत्तर: राइडिग द बुलेट

२२. इन्टरनेटका जन्मदाता को हुन् ?

उत्तर: Vint Sarf & Robert E. Kahn

प्रतिक्रिया दिनुहोस