३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नेप्से दुई विन्दुले बढ्यो

अ+ अ-

काठमाडौं । धितोपत्र बजारमा आज शेयरको मूल्यमा सामान्य विन्दुले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक १.८७ विन्दुले बढेर एक हजार ३०१.२८ विन्दुले बढेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.२७ विन्दुले बढेर २७९.२४ विन्दुमा पुगेको छ । स्टकका अनुसार कूल १७६ कम्पनीको २५ लाख २० हजार ७९० कित्ता शेयर रु ७२ करोड ८८ लाख २८ लाख ७४५ मूल्यमा खरीद–बिक्री भए ।

नेप्से परिसूचक समान्य अङ्कले बढ्दा कारोवार रकम भने सोमबारको तुलनामा वृद्धि भएको हो ।

कारोवार भएका कूल दश उपसमूहमध्ये आज दुई उपसमूहको शेयर घटेको छ भने ८ उपसमूहको शेयर भने वृद्धि भएको छ । बैंकिङ २.५६ र वित्त १.९३ विन्दुले घटेको छ ।

होटल १०१.०७, विकास बैंक २.०२, जलविद्युत् १.३७, निर्जीवन बीमा ५.२३, उत्पादन १५.८१, अन्य ९.४७, लघुवित्त ४.१२ र जीवन बीमा १.०८ विन्दुले बढेको छ ।

स्टकका अनुसार आज एनसिसी बैंक कारोवारमा शीर्ष स्थानमा छ । प्रतिकित्ता रु २४८ मा रु पाँच करोड ९४ लाख ६८ हजार १२८ मा सो बैंकको शेयर कारोवार भएको छ ।

यस्तै शिवम् सिमेन्ट रु चार करोड ९० लाख १८ हजार ६९७, नेपाल बैंक लिमिटेड रु तीन करोड ५७ लाख ८९ हजार १६२, नागरिक लागनी कोष रु दुई करोड ६५ लाख ९४ हजार ७३ मूल्यमा कारोवार भई शीर्ष स्थानमा रहे ।

आज हिमालयन डिस्टिलरीका शेयरधनीले १० प्रतिशतले कमाए । यस्तै ओरण्टल होटल ६.७५, राधी विद्युत् कम्पनी ५.७३, सोल्टी होटल ५.२६ र सिन्धु विकास बैंकका शेयरधनीले ४.६५ प्रतिशतले कमाए । पाँचथर पावर कम्पनीका शेयरधनीले ९.६२ विन्दुले गुमाए ।

समिट माइक्रोफाइनान्स डेभलपमेन्ट बैंक ५.६३, नेशनल हाइड्रोपावर ४.१२, सपोर्ट माइक्रोफाइनान्स ३.४, प्रोगेसिभ माइक्रोफाइनान्सका लगानीकर्ताले ३.२५ प्रतिशतले गुमाए ।

प्रतिक्रिया दिनुहोस