३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अवैध हतियार बनाउने पक्राउ

अ+ अ-

नेपालगञ्ज । नेपालगञ्जमा अवैधरुपमा हतियार बन्ने गरेको पाइएको छ ।

वडा प्रहरी कार्यालयदेखि २०० मिटर जति टाढा नै त्यस्तो अवैध हातहतियार बन्ने गरेको हो । प्रहरीका अनुसार, नेपालगञ्ज–५ डिएसपीरोडका ६० वर्षीय जङ्गवीर नेपालीलाई हतियार बनाउने गरेको आरोपमा पक्राउ गरिएको छ । जङ्गवीरसँग हतियार मर्मत गर्ने लाइसेन्स रहेको छ । तर, उनको साथमा पुरानो हतियार रहेको र नयाँ पनि बनाइदिने गरेको आरोपमा प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले हतियारमा प्रयोग हुने लामो नाल १० थान, काठको कुन्दा सात थान, हतियारमा नम्बर ठोक्न प्रयोग हुने साँचो २६ थान, एयरगन पेस्तोल एक थान, लामो स्प्रिङ्ग तीन थान, बाकस, आरनलगायतका सामग्री बरामद गरेको बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस