११ जेष्ठ २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

असिनाले गहुँ र तरकारीमा क्षति

अ+ अ-

डोटी । जिल्लाका विभिन्न ठाउँमा परेको असिनाले गहुँ, तोरी तथा तरकारी बालीमा नोक्सानी गरेको छ ।

सोमबार साँझ परेको असिनाले बडिकेदार, बोगटान, जोरायल, केआइ सिंह, सायल, पूर्वीचौकीलगायत गाउँपालिका तथा दिपायल सिलगढी नगरपालिकाका सयौँ रोपनी खेतमा लगाइएको गहुँ खेती, तोरीबाली तथा तरकारीलगायत अन्य बालीमा नोक्सानी पु¥याएको सायल गाउँपालिकाका माधव ओझाले बताए ।

उनले भने, ‘बिहान घाम लागेको थियो, साँझ एकाएक असिना प¥यो हाम्रो त गहुँखेती, तोरीबाली र तरकारी बाली सखाप पार्‍यो ।’

गत महिना बाक्लो हिमपात भएका कारण गहुँलगायत अन्य बाली सप्रिने आशामा खुशी भएका यहाँका किसान असिनाले पाक्नै लागेको गहुँबालीमा क्षति पु¥याएपछि निराश भएका छन् ।

असिनाले किसानले लगाएका तरकारीलगायत टमाटर खेतीमा समेत नोक्सानी पुर्‍याएको बताइएको छ । डोटीमा यस पटकसहित दुई चोटि वर्षासहित असिना परेको छ ।

प्रतिक्रिया दिनुहोस