२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चलचित्र ‘जीवन काँडा कि फूल’ भियनामा प्रदर्शन

अ+ अ-

काठमाडौं । अष्ट्रियाको भियनामा ‘जीवन काँडा कि फूल’ चलचित्र सोमबार प्रदर्शन गरिएको छ । नेपाली साहित्यकार झमक घिमिरेको जीवनीमा आधारित बायोपिक फिल्म प्रदर्शनीमा अष्ट्रेलियाका निम्ति नेपाली राजदूत प्रकाश सुवेदी, नेपालका लागि अष्ट्रियाका पूर्वराजदूत लिजेलोट्टे भालडाइम, भियना शहरका सांस्कृतिक प्रमुख डा.हायदर सारी, इन्टरपोल अफिसर जिला क्लाउडियालगायत विशिष्ट अष्ट्रेलियाली र नेपालीको सहभागिता थियो ।

नेपालबाट भियना पुगेका चलचित्रका निर्देशक विनोद विष्ट, बेलायतबाट भियना पुगेका ‘जीवन काँडा की फूल’ पुस्तकका प्रकाशक विश्वासदीप तिगेला र राजदूत सुवेदीले चलचित्रबारे बोलेका थिए । चलचित्र हेरेर धेरै दर्शकका आँखा रसाएका थिए ।

विशेष चलचित्र मात्र प्रदर्शन गरिने फिल्म क्यासिनो हलमा नेपाली चलचित्र प्रदर्शन गर्नु गर्वको विषय भएको सहभागी रुद्र विश्कर्माले बताए । अन्य दर्शकले चलचित्र नौलो, रोचक र प्रेरणादायी भएको बताए ।

प्रदर्शनीको आयोजना अष्ट्रियाली नेपाली समाज सगरमाथाले गरेको हो । समाजका अध्यक्ष शिला स्टाइनरले उपस्थित सबैप्रति आभार व्यक्त गरे । कार्यक्रमलाई नेपाली सामाजिक तथा सांस्कृतिक संस्था (नेसासा) को पनि साथ र सहयोग थियो ।

प्रतिक्रिया दिनुहोस