२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामाजिक कुरीतिको रुपमा चिनिनु हुन्न : मन्त्री सुबेदी

अ+ अ-

डोटी । सुदूरपश्चिम प्रदेशलाई सामाजिक कुरितिको रुपमा चिनाउन नहुने प्रदेश सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीले बताए ।

सामुदायिक विकास केन्द्र डोटी गुड नेवर्स ईन्टरनेशनल नेपालको साझेदारी तथा दिपायल सिलगढी नगरपालिकाको सहकार्यमा वडा नम्बर ८ नारीदाङमा रहेको चौखान माध्यामिक विद्यालयमा निर्मित २ कोठे भवनको उद्घाटन गर्दै मन्त्री सुबेदीले कुरितिलाई चिनाउन नहुने बताएका हुन् ।

उद्घाटनमा बोल्दै मन्त्री भने, ‘सुबेदीले छाउपडी प्रथा, बालविवाह, लैंगिक हिंसा, लैंगिक विभेद, जातिय विभेद जस्ता कुरिती हामीले धेरै मान्ने गरेका छौं । हामी अन्य ठाउँका लागि सामाजिक कुरितीले जगडीएको क्षेत्रको रुपमा चिनिन्छौं ।’
उनले यस्ता कुरितीको विरुद्धमा लाग्नु पर्ने बताए । उनले भने, ‘प्रदेश मन्त्रालय अन्र्तगत पनि सामाजिक विकास शसक्तीकरण कार्यक्रमहरु राख्नेछौं । यस क्षेत्रलाई पनि विशेष प्राथमिकताका साथ हेरिने छ ।’

डोटीका विभिन्न स्थानीय तह र अछामको केन्द्रबिन्दुमा रहेको यस क्षेत्रको विकासमा कुनै कसुर बाँकी नरहने समेत बताए ।
सामुदायिक विकास परियोजना अन्र्तगत भूकम्प प्रतिरोधनात्मक, अपाङ्क मैत्री, बालमैत्री नमुनाको रुपमा निमार्ण गरिएको भवनको कूल लागत ३१ लाख, २३ हजार ९ सय ९६ रहेको थियो ।
गुड नेभर्स ईन्टरनेशनलको १४ लाख ९३ हजार ९ सय १७, दिपायल सिलगढी नगरपालिकाको ९ लाख ९२ हजार ८ सय ६९ र समुदायको तर्फबाट ६ लाख ३७ हजार २ सय दश रहेको सामुदायिक विकास केन्द्रका अध्यक्ष हेम राज जोशीले बताए ।

मन्त्री सुवेदीले जिल्ला जनस्वाथ्य कार्यालय डोटीमा दिपायल सिलगढी नगरपालिकाको आयोजना तथा शैलेश्वरी अस्पताल प्रालीको सह आयोजनामा ९ गते देखि १२ गते सम्म संचालन हुने निःशुल्क महिलाहरुको पाठेघरको अपरेशन तथा जर्नल शिविरको पनि उद्घाटन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस