२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संस्कृतिको संरक्षण गर्न पञ्चेबाजा सहयोग

अ+ अ-

बेझाड । रामपुर नगरपालिका–६ ले कला संस्कृतिको संरक्षण गर्न श्रीकृष्ण पञ्चेबाजा समूहलाई पञ्चेबाजा सहयोग गरेको छ ।

वडाको आर्थिक वर्ष ०७५/०७६ को रु ६० हजार विनियोजित रकममार्फत् बाजा सहयोग गरेको हो । सो सहयोगअन्तर्गत सहनाई, ट्याम्को, ढोलक, नरसिङ्गा, झुर्मालगायतका पञ्चेबाजाका सामान वितरण गरिएको छ ।

नगर प्रमुख रमणबहादुर थापाले पञ्चेबाजा हस्तान्तरण गर्दै विशेष चाडपर्वमा प्रयोग गरेर कला संस्कृतिलाई बचाई राख्न अनुरोध गरे ।

पछिल्लो समय गाउँघरबाट पञ्चेबाजा हराउँदै जान थालेपछि कला संस्कृतिको संरक्षण गर्न पञ्चेबाजा सहयोग गरिएको वडाध्यक्ष हुमनाथ न्यौपानेले बताए ।

प्रतिक्रिया दिनुहोस