५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

एसियाली युथ एथलेटिक्समा अजितले जिते स्वर्ण

अ+ अ-

काठमाडौं । तेस्रो एसियन युथ एथ्लेटिक्स च्याम्पियनसिपमा नेपालका अजितकुमार यादवले स्वर्ण पदक जित्दै इतिहास बनाएका छन् ।

आइतबार हङकङमा भएको ३ हजार मिटर दौड ८ मिनेट ३०.३२ सेकेण्डमा पूरा गर्दै यादवले नेपाललाई युथ एसियाली खेलकुदमा पहिलोपटक स्वर्ण पदक दिलाएका हुन् । उनले यसअघि व्यक्तिगत रुपमा ८ मिनेट ४४ सेकेण्डको टाइमिङ निकालेकोमा सुधार गरे ।

यादव एसियन युथ एथ्लेटिक्समा भारतीय खेलाडीले बनाएको कीर्तिमान भन्दा ४ सेकेण्डले पछि रहे । २०१५ को एसियन युथ एथ्लेटिक्समा भारतका किसन नास्रीले बनाएको ८ मिनेट २६.२४ सेकेण्ड नै रेकर्ड रहेको छ ।

नेपाल एपीएफ क्लबका खेलाडी अजितपछि दोस्रो स्थानमा रहेका भारतका अमित जंगिरले ८ मिनेट ३६.३४ सेकेण्डमा दूरी पूरा गरी रजत जिते । यस्तै ८ मिनेट ३८.६० सेकेण्डमा दूरी पूरा गरेका यमनका गामिल अल हमातीले कांस्य पदक जिते ।

एसियन युथ एथ्लेटिक्समा नेपाल, भारत, यमनसहित चीन, जापान, चाइनिज ताइपेइ, काजकिस्तान, इरान, दक्षिण कोरिया, हङकङ, सिंगापुर, मलेसिया, साउदी अरेबिया, थाइल्याण्ड, श्रीलंका, उज्वेकिस्तान, इन्डोनेसिया, ओमन, भुटान, जोर्डन, किर्गिस्तान, कुवेत, लेवनान, मकाउ, माल्दिभ्स, फिलिपिन्स, भियतनाम, कतार र यमनका खेलाडीहरु सहभागी छन् ।

नेपाल एथ्लेटिक्स संघमा चर्किएको विवादका बीच प्रशिक्षक धनिराम चौधरीसहित अजितकुमार यादव मात्रै नेपालबाट हङकङ गएका हुन् ।

प्रतिक्रिया दिनुहोस