२५ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

योजनाका आधारमा हुने प्रक्षेपणले विकासमा सघाउ पुग्छ : मुख्यमन्त्री पोखरेल

अ+ अ-

खस्यौली । प्रदेश नं ५ का मुख्यमन्त्री शङकर पोखरेलले योजनाका आधारमा हुने प्रक्षेपणले विकासमा सघाउ पुग्ने बताएका छन् ।

बुटवलमा जनशक्ति प्रक्षेपण कार्यदल, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, काठमाडौँले आज आयोजना गरेको ‘जनशक्ति प्रक्षेपण तथा मानव संसाधन विकास योजनासम्बन्धी’ प्रदेशस्तरीय अन्तरक्रियामा उनले समाजलाई अध्ययन गर्न सक्ने जनशक्ति मुलुकका लागि आवश्यक भएको बताए।

कुनै पनि व्यवस्थाप्रति विकर्षण पैदा हुने गरी जनशक्ति प्रक्षेपण गर्नु नहुने उनले बताए । मुख्यमन्त्री पोखरेलले रोजगारसम्बन्धी नीति कस्ता हुन्छन् भन्ने विषयले पनि प्रक्षेपणमा प्रभाव पार्ने उल्लेख गरे । ‘नीतिमा भएको असन्तुलनले शिक्षामा समेत विकर्षण पैदा भएको छ’, उनले भने ।

शिक्षा मन्त्रालयका सहसचिव रामशरण सापकोटाले उच्च तहको जनशक्ति उत्पादनको विषयलाई प्राथमिकतामा राखेर यस्तो अन्तरक्रियाको आयोजना गरिएको जानकारी दिए । जनशक्ति प्रक्षेपण कार्यदलका सदस्य डा इन्दिरा पराजुलीले कृषिमा उत्पादन घट्दै गएकाले त्यसको असर अर्थतन्त्रमा समेत परेको उल्लेख गरे ।

जनशक्ति प्रक्षेपणको विषयगत क्षेत्र औद्योगिक वर्गीकरण र पेशागत वर्गीकरण भएको उनले बताइन् ।

प्रतिक्रिया दिनुहोस