२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानसेनापतिद्धारा ‘नेपाली सेना सम्बन्धी’ बृहत प्रदर्शनी ( २०७५) को समुद्घाटन

अ+ अ-

काठमाडौं । महाशिवरात्री तथा सेना दिवस २०७५’को उपलक्ष्यमा नेपाली सेनाले जंगी अड्डा परिसरमा आयोजना गरेको नेपाली सेना–इतिहासदेखि वर्तमानसम्म भन्ने थिममा आधारित ‘नेपाली सेना सम्बन्धी वृहत् प्रदर्शनी २०७५’को बुधबार प्रधानसेनापति पूर्णचन्द्र थापाले एक विशेष समारोहकाबीच समुद्घाटन गरेका छन् ।

फाल्गुन १५ गतेदेखि १८ गतेसम्म चार दिन सम्म सञ्चालन हुने उक्त वृहत् प्रदर्शनीमा सैनिक व्याण्ड, घोडचढी, जंगल तथा पहाडी युद्धकला, विषेश फौज, खेलकुद, राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षण, शान्ति सेना, नेपाली सेनाको एतिहासिक हतियार, उपकरण, पोशाकलगायत विविध फोटोहरु समेत प्रदर्शन गरिएको छ ।

उक्त प्रदर्शनी सर्वसाधारणहरुको लागि समेत खुल्ला गरिएको र प्रवेश निःशुल्क रहेको छ ।

उक्त समुद्घाटन समारोहमा काठमाण्डौँ महानगरपालिकाका मेयर, नेपाली सेनाका पूर्व प्रधानसेनापतिहरु, राष्ट्रिय अनुसन्धान प्रमुख, नेपाली सेनाका रथीबृन्द, विभिन्न राजदूतावासका सैनिक सहचारीहरु, प्राध्यापकहरु, नेपाली सेनाका अधिकृतहरु, नेपाल आर्ट काउन्सिलका प्रतिनिधीहरु र पत्रकार तथा फोटोग्राफरहरुको उपस्थिति रहेको थियो ।

यस किसिमको प्रदर्शनीले नागरिक–सैनिक सम्बन्ध सुदृढ एवं प्रगाढ बनाउन मद्धत पुग्नुको साथै उक्त प्रदर्शनी सर्वसाधारण व्यक्तिको लागि रोचक र ज्ञानवर्धक हुने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस