२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नयाँ व्यवस्थासहित संघीय निजामती सेवा विधेयक संसदमा दर्ता हुँदै(विधेयकसहित)

अ+ अ-

काठमाडौँ । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा-सर्तसम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक केही नयाँ प्रावधानहरूसहित संसदमा दर्ता हुँदैछ ।

सरकारले शुक्रवार पेस गरेको विधेयक समय सीमाका कारण सोही दिन दर्ता हुन नसकेपछि आज(आइतबार) दर्ता हुने भएको हो ।

निजामती कर्मचारीका लागि दोस्रो संविधानसमेत भनिने विधेयकमा केही नौला प्रावधानहरू समावेश गरिएको छ ।

जसअनुसार अब निजामती कर्मचारीलाई पनि नकारात्मक सूचीमा राख्ने प्रावधान राखिएको छ । विधेयकको दफा ३७ मा नकारात्मक सूचीको व्यवस्था गरिएको छ ।

त्यसैगरी सरकारले निजामती कर्मचारीलाई जग्गा खरिद तथा आवास निर्माणका लागि सस्तो ब्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरिएको छ । यो व्यवस्था विधेयकको दफा ५१ मा उल्लेख छ ।

सरकारले सचिव पदमा कायम रहेको क्लष्टर सम्बन्धी व्यवस्था हटाएको छ । सहसचिव र सचिवसम्म क्याडरबेसबाट आउन सक्ने भए पनि सचिव भईसकेपछि जो जहाँ पनि जान सक्ने गरी नयाँ व्यवस्था कायम गरेको हो ।

सम्बन्धित समाचार : बढुवामा क्लष्टर, सरुवामा नो क्लष्टर !

निजामती कर्मचारीले सरकारको नीतिको विपरीत हुने गरी बोल्न नहुने व्यवस्था दफा ७५ मा उल्लेख छ तर सोही दफाको उपदफा २ अनुशार प्रचलित कानुन र नेपाल सरकारको नीतिको विपरीत नहुने गरी गरी लेख प्रकाशन वा प्रसारण गर्न वाधा नपुग्ने उल्लेख छ ।

त्यस्तै सरकारले सामूहिक राजीनामा स्वीकृत गर्न सक्ने नयाँ व्यवस्था ल्याएको छ । विधेयकको दफा १२१ मा ‘निजामती कर्मचारीले सामूहिक राजीनामा दिएमा सम्बन्धित निकाय वा अधिकारीले त्यस्तो राजीनामा सम्बन्धित निजामती कर्मचारीले दिएको यकिन गरी स्वीकृत गर्न सक्नेछ’ भनिएको छ ।

हेर्नुस बिधेयक

प्रतिक्रिया दिनुहोस