५ जेष्ठ २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मेयरकप रनिगं सिल प्रतियोगिता र टि–२०क्रिकेट टुर्नामेन्ट कप छिटै गरिने

अ+ अ-

वीरगन्ज । वीरगन्ज महानगर खेलकुद विकासको लागी महानगर स्तरीय मेयर कप रनिगं शिल्ड प्रतियोगिता र मेयर कप टि–२०क्रिकेट टुर्नामेन्ट प्रतियोगिता गर्ने भएको छ ।

खेलकुदको विकासको लागी नगर प्रमुख बिजय कुमार सरावगीको अध्यक्षतामा बसेको खेलकुद विकास समितिले दुबै खेल प्रतियोगिता गराउन शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरबिन्दलाल कर्णको सयोजकत्वमा गठन गरेको दुबै समितिले सक्रियता पुर्वक प्रतियोगिता गराउन विभिन्न कार्यहरु सुरु गरेको छ ।

महानगरपालिकामा रहेका विद्यालयहरुका छात्र तथा छात्राहरुको खेलकुदलाई प्रोत्साहित गर्न मेयर कप रनिगं शिल्ड प्रतियोगिता आयोजन गर्नलागीएको समितिका सचिव प्रकाश शर्माले बताए । महानगरपालिकामा रहेका सबै विद्यालयहरुको छात्र छात्राहरुलाई समाहित गराउदै विभिन्न दौड,एथलेटीक्स तथा भलिबल खेलहरुको प्रतियोगीताको गराउन थालिएको सचिव शर्माको भनाइ रहेको थियो ।

शनिबार मेयर कप रनिगं शिल्ड प्रतियोगीता आयोजन समितीको बैठकले प्रतियोगिता व्यवस्थापन ,वितिय व्यवस्थापन तथा अनुगम र प्रतिवेद उपसमिति गठन गरेको छ ।
यसै गरि महानगरपालिकाले छिटै मेयर कप टि–२० क्रिकेट नक आउट टुर्नामेन्ट खेल प्रतियोगीताको आयोजन गर्नगइरहेका जनाइएको छ ।

शिक्षा प्रशासन महाशाखाका प्रमुख अरबिन्द लालकर्णको सयोजकत्वमा गठन गरिएको उक्त प्रतियोगीता समितिल आफ्नो कार्यलाई अगाडि बढाएको छ ।

महानगर पालिकामा रहेको ३२ बटै वडाहरुको टिमबिच क्रिकेट मैच खेलाउनुको साथै बिजयी तथा मैचमा सहभागी उत्कृष्ट खेलाडीहरुको महानगरपालिका स्तरिय क्रिकेट टिम निर्माण गरी युवाहरुलाई प्रोत्साहित गरिने योजना रहेको शिक्षा महाशाखाका प्रमुख अरबिन्दलाल कर्णले बताए ।

प्रतिक्रिया दिनुहोस