३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनउपयोगी विधेयक ल्याइएको छ : उपप्रधानमन्त्री पोखरेल

अ+ अ-

कावासोती । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वास्थ्य क्षेत्रलाई जनउपयोगी र सामान्य जनताको पहुँचमा पुर्‍याउने गरी चिकित्सा शिक्षा विधेयक ल्याइएको बताएका छन् ।

नवलपुरको कावासोतीमा आज भएको पत्रकार भेटघाट कार्यक्रममा उनले डा गोविन्द केसीका मागभन्दा पनि आजको आवश्यकताअनुसार स्वास्थ्य र शिक्षा क्षेत्रलाई जनउपयोगी, सामान्य जनताको पहुँचमा पुर्‍याउने हिसाबले के गर्दा उचित हुन्छ, त्यही हिसाबमा विधेयक ल्याइएको स्पष्ट पारे ।

उपप्रधानमन्त्री पोखरेलले विधेयकमा बृहत छलफल गरेर विगतमा विभिन्न समिति, कार्यदलले उल्लेख गरेका कुरालाई समेटेर विधेयक ल्याइएको बताए । “हामीले विगतमा यस समस्या समाधानका लागि गठन गरिएका सबै आयोग, कार्यदलका सबै प्रतिवेदन हेरेर त्यहाँ उल्लेख भएका कुरा, दिइएका सुझावलाई समेत मनन् गर्दै विधेयक ल्याएका छौँ”, उपप्रधानमन्त्री पोखरेलले भने, यसमा कसका कति प्रतिशत माग पूरा भए भएनन् भन्ने सान्दर्भिक छैनन् ।

यसैगरी उनले शान्ति प्रकियाका बाँकी कुरा टुङ्ग्याउनका लागि बनेका दुई आयोगको म्याद सकिन लागेको भन्दै यसलाई थप्नुपर्ने बताए । उनले शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्न यससँग सम्बन्धित कानूनहरु तयार हुने क्रममा रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस