काठमाडौँ । सरकारले गत माघ १४ मा विभिन्न ८ वटा निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्ने क्रममा बिहीबार सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले सरकारले गरेको निर्णयहरूबारे जानकारी गराएका छन् ।