३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निजी-सार्वजनिक क्षेत्रको सहकार्य बिना विकास सम्भव छैन : अध्यक्ष दाहाल

अ+ अ-

वालिङ । पूर्वप्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्र र सार्वजनिक क्षेत्रको सहकार्य बिना विकास सम्भव नभएको बताएका छन् ।  स्याङ्जाको वालिङमा आज आयोजित सातौँ वालिङ महोत्सवको उद्घाटन गर्दै उनले निजी क्षेत्रलाई सहजरुपमा लगानी गर्ने वातावरण बनाउन सक्नुपर्नेमा जोड दिए ।

नेकपा अध्यक्ष दाहालले भने, ‘देशभित्रै व्यवसायीहरु सुरक्षित भएनन् भने विदेशी लगानीकर्ताहरु लगानीका लागि नेपालमा आउँदैनन् ।’ नेपालका लगानीकर्तालाई विदेशमा नभई स्वदेशमै लगानी गर्न आग्रह गर्दै नेकपा उनले जटिल ऐननियमलाई सहज बनाउने, लगानीको सुरक्षाका लागि प्रत्याभूति दिलाउने र अन्य विदेशी लगानीकर्तालाई नेपालमा लगानी गर्ने वातावरण सिर्जना गर्नु आजको आवश्यकता भएको बताए ।

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपाल सरकार विकास निर्माणका लागि प्रतिबद्ध रहेको बताउँदै सरकारले ठूलादेखि साना काम गर्नेमा विचलित नभएको उल्लेख गरे । वालिङ महोत्सवले वालिङ तथा समग्रको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै उनले महोत्सवको सफलताको शुभकामना व्यक्त गरे ।

कार्यक्रममा नेपाली काङ्ग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारलाई बाटो बिराउने छुट नभएको बताए । उनले देश बनाउने जिम्मा सरकारको मात्रै नभई प्रतिपक्षीको पनि भएको उल्लेख गर्दै अब देशलाई अलमलमा मात्रै नराखेर नवीन सङ्कल्पसहित अगाडि बढ्नुपर्ने बताए। वालिङ उद्योग वाणिज्य संघ र वालिङ नगरपालिकाको संयुक्त आयोजनामा आजबाट शुरु भएको सातौँ वालिङ महोत्सव माघ २८ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस