२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘जोकर जादुगर २’को अफिसियल ट्रेलर सार्वजनिक (हेर्नुस् ट्रेलर )

अ+ अ-

कमेडी जनारामा रहेको चलचित्र ‘जोकर जादुगर २’ को ट्रेलर सार्वजनिक भएको छ । फागुन तीन गते देखि देशभरका सिनेमाघरमा आउन लागेको चलचित्र ‘जोकर जादुगर २’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलर कमेडीले भरिपुर्ण रहेको छ भने ट्रेलरमा कलाकर महादेव त्रिपाठी कसरी जोकर बन्नु पर्यो भन्ने बिशेष कथालाई पनि प्रस्तुत गरिएको छ । चलचित्रको केही दिन पहिला सार्वजनिक गीतले दर्शकरस्रोताको मन जितिरहेको बेला निर्माण युनिटले चलचित्रकको ट्रेलर सार्वजनिक गरको हो ।

याक इन्टरटेनमेन्ट प्रा।लि।को प्रस्तुति रहेको यस चलचित्रमा कलाकार महादेव त्रिपाठीको निर्देशन तथा अभिनय रहेको छ भने विशेष पन्तको लेखन, गणेश श्रेष्ठ, कर्णबहादुर तामाङ , केदारप्रसाद रईला, सामन र रेहान तथा कुमार सिलवालको संयुक्त रुपमा निर्माण रेहको छ ।

रिच ईन्टरटेर्मेण्ट अर्थात् करण श्रेष्ठ क्रेजीले वितरण गर्ने यस चलचित्रमा त्रिपाठीसँगै सिम्पल खरेल, सुरेन्द्र केसी (मुलाको साग), शिव शंकर रिजाल (जोगेन्द्र), अन्जु थापा, विश्वका होचो कलाकार दिपेन शाह, बालकलाकार रिहानराज गिरी, नवराज श्रेष्ठ, मेरी बास्यैकी अप्सरा लक्ष्मी श्रेष्ठ, राजेन्द्र गिरी, विनोद राई, बिशेष पन्त, सरु धिमाल, सञ्चारकर्मी सुर्य चन्द रेशम फिरिरीलागायतका कलाकारहरुको अभिनय रहको छ । यसै चलचित्र मार्फत मोडल सिम्पल खरेलले चलचित्रमा डेब्यु गर्दैछिन ।

चलचित्र नेपाली समाजको यथार्थ परक घटनालाई हास्य तवरवाट निर्माण गरिएको निर्देशक त्रिपाठीले बताए । चलचत्रिलाई मधुर वस्नेतले छायांकन गरेका हुन् । बिशेष पन्तको लेखन रहेको चलचित्रलाई तारा थापा किम्बेले सम्पादन गरेका छन् ।

चलचित्रमा सुगम पोखरेल, टंक बुढाथोकी, कमल खत्री, धुर्व बिश्कोको गीत सङ्गीत, स्रमाट बस्नेतको द्वन्द्व, शिव वि।क, दीपक मदन सिंह, सोम लामाको कोरियोग्राफी रहेको छ ।

हेर्नुस् ट्रेलर:

प्रतिक्रिया दिनुहोस