२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गायिका मिलन नेवारको एल्बम ‘मिलन यात्रा’ सार्वजनिक

अ+ अ-

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले शुक्रबार यहाँ आयोजित एक समारोहमा गायिका मिलन नेवारको चौँथो गीति एल्बम ‘मिलन यात्रा’ (अडियो) को विमोचन गरेका छन् ।

भारतको आसाममा जन्मेका गायिका नेवार नेपाली गीत सङ्गीतको प्रवर्द्धनमा दशकौँदेखि सक्रिय छिन् । झन्डै १३ वर्षको उमेरदेखि नै गीत गाउन शुरु गरेकी नेवारको गीती एल्बम मिलन यात्रामा सात गीत छन् । जसमा सङ्गीत राजु सिंहको र शब्द योगेन्द्रमणि दाहालको छ ।

विभिन्न १२ भाषामा दुई हजारभन्दा बढी गीत रेकर्ड गराइसकेका गायिका नेवार नातिकाजी लोकप्रिय सङ्गीत पुरस्कारलगायत दुई दर्जनभन्दा बढी राष्ट्रिय पुरस्कारबाट सम्मानित भइसकेकी छन् ।

सो अवसरमा गृहमन्त्री थापाले नेपालको साहित्य र कला क्षेत्रको विकासमा गायिका नेवारको विशिष्ट योगदान रहेको बताउँदै मुलुकको कला, संस्कृति र गीत–सङ्गीतको विकासका लागि सरकार प्रतिवद्ध रहेको बताए ।

वरिष्ठ गीतकार राजेन्द्र थापा, वरिष्ठ सङ्गीतकार शक्ति बल्लभ, गुरुदेव कामतलगायतले गीत–सङ्गीतका विविध क्षेत्रमाथि प्रकाश पारे ।

गायिका नेवारले आफूले भारतको आसाममा रहेर पनि नेपालको साङ्गीतिक क्षेत्रको विकासका लागि काम गरिरहेको धारणा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस