म्याग्दीको रघुगंगा गाउँपालिका–८ कुईनेमंगलेको धौलागिरि हिमालको फेदी नजिकै पर्ने रिखार खर्कमा चरिरहेका भेडाहरु । यस क्षेत्रका स्थानीयबासीले मुख्य व्यावसाय भेडापालन गरेका छन् । तस्वीर : कमल खत्री, बेनी,म्याग्दी रासस