३० बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

विदुरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना

अ+ अ-

बेत्रावती । नुवाकोट, रसुवा र धादिङमा सेवा पुर्‍याउने उद्देश्यले विदुरमा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना गरिएको छ ।

खाद्य सामग्रीसम्बन्धी तीन जिल्लामा बजार अनुगमन, निरीक्षण, नमूना सङ्कलन, परीक्षण, मुद्दा दायर, जनचेतना अभिवृद्धि एवं परामर्शलगायत सेवा पु¥याउन कार्यालय स्थापना गरिएको हो । कार्यालयमा वरिष्ठ खाद्य अनुसन्धान अधिकृतसहित नौ जनाको दरबन्दी भए पनि हाल खाद्य अनुसन्धान अधिकृतसहित चार कर्मचारीबाट सेवा थालिएको निमित्त कार्यालय प्रमुख (खाद्य अनुसन्धान अधिकृत) नवराज श्रेष्ठले बताए ।

उनका अनुसार यसअघि यहाँका तीन जिल्लाको कामकारवाही काठमाडौँबाटै हुने गरेको थियो । ‘नागरिकलाई सरकारी सेवा अधितकतम पायक पर्ने स्थानबाट उपलब्ध गराउन विदुरमा कार्यालय स्थापना गरिएको हो’ श्रेष्ठले भने । कार्यालयले खाद्य उद्योग, पेयपदार्थ उद्योग, किराना पसल, होटललगायत बिक्रीमा राखिएका खाद्य सामग्रीको गुणस्तर मापन गरेर मानवीय स्वास्थ्यप्रति सचेत गराउने काम गर्नेछ । उपभोक्तालाई जागरुक बनाउन सचेतना गोष्ठी, तालीम, परामर्श, होमस्टे (घरबास) लाई प्रश्रय गरी पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुर्‍याउने लक्ष्य छ ।

कार्यालय स्थापनासँगै सरोकारवालासँगको समन्वयनमा खाद्य सामग्रीसम्बन्धी नियमित बजार अनुगमन, निरीक्षण, नमूना सङ्कलन, परीक्षण, मुद्दा दायर, जनचेतना अभिवृद्धि एवं परामर्श र होटलको स्तरीकरण (गुणस्तर मापन चिह्न) गर्ने कार्यक्रम एकल तथा संयुक्त रुपमा कार्यालयले अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस