काठमाडौं । सपथग्रहणका लागि रेशम चौधरी सिंहदरबार आइपुगेका छन् ।
टीकापुर घटनाका मुख्य अभियुक्त भएको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सांसद चौधरी सपथका लागि सिंहदरबार आइपुगेका हुन् ।
सभामुख कृष्णबहादुर महराले केहीबेरमा उनलाई पद तथा गोपनियताको सपथ गराउनेछन् ।