६ जेष्ठ २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रोफेसनल लिग बडिबिल्डिङ च्याम्पियनसिप २०१९ नेपालमा हुने

अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय फिटनेश फर बडिबिल्डिङ (आइएफबिबी) लिग नेपालको आयोजनामा अन्तर्राष्ट्रिय बडिबिल्डिङका हस्ती सम्मिलित ‘प्रोफेसनल लिग बडिबिल्डिङ च्याम्पियनसिप–२०१९’ हुने भएको छ ।

नेपालमा पहिलो पटक उक्त च्याम्पियनसिप फागुन ३ र ४ गते हुन लागेको हो । च्याम्यिनसिपमा २० भन्दा बढी राष्ट्रका खेलाडीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा आयोजक संघका अध्यक्ष सानु गुरुङले जानकारी दिए । रु एक करोड ८८ लाख ४२ हजार खर्च हुने सो च्याम्पियनसिपमा करीब २०० खेलाडीले प्रतिस्पर्धा गर्ने आयोजक संस्थाले जनाएको छ । यस्तै अमेरिकामा आइएफबिबी प्रोफेसनल लिगले आयोजना गर्ने शारीरिक सुगठनको विश्वकप मानिने ‘मिस्टर ओलम्पिया’मा नेपाली खेलाडीको सहभागिता रहनेछ ।

उक्त प्रतियोगितामा सहभागिता जनाउन लामो समयको प्रयासपछि नेपालले पहिलोपटक ४ प्रो कार्ड पाएको अध्यक्ष गुरुङले बताए । नेपालले पुरुष फिजिक्स, क्लासिक फिजिक्स, पुरुष बडिबिल्डिङ र महिला सुगठनतर्फको प्रो कार्ड पाएको छ । विश्वभरिका खेलाडीले यी ४ प्रो कार्ड जितेर प्रत्येक वर्ष अमेरिकाको लस भेगासमा आयोजना हुने ‘मिस्टर ओलम्पिया’मा भाग लिन प्रतिस्पर्धा गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस