काठमाडौं । सरकारले स्वास्थ्य विमा बोर्डको कार्यकारी निर्देशकमा रमेशकुमार पोखरेललाई नियुक्त गरेको छ ।
गत सोमबार बसेको मन्त्रिपरिषद बैठकले विराटनगर –५ मोरङ घर भएका पोखरेललाई नियुक्ति गरेको हो ।
त्यस्तै नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको प्रबन्ध निर्देशक पदमा सिफारिस गर्न तीन सदस्यीय छनोट समिति गठन गर्ने निर्णय गरेको छ ।