२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोखरालाई शैक्षिक केन्द्रका रुपमा विकास गरिने

अ+ अ-

पोखरा । आधारभूत तहसम्मको शिक्षा अनिवार्य गर्ने व्यवस्थाअन्तर्गत पोखरा महानगरपालिका वडा नं २० ले सम्पूर्ण बालबालिका विद्यालय बाहिर नरहेको जनाउँदै ‘विद्यालय सुनिश्चितता वडा’ घोषणा गरेकोे छ ।

संविधानले आधारभूत तहलाई अनिवार्य गर्ने व्यवस्था गरेअनुसार विद्यालय उमेर समूहका (५ देखि १२) वर्षसम्मका सम्पूर्ण बालबालिका विद्यालयमा भर्ना भैसकेकाले बुधबार सो घोषणा गर्दै नगरउपप्रमुख मञ्जुदेवी गुरुङले गुणस्तरीय र प्राविधिक शिक्षाका माध्यमबाट पोखरालाई शैक्षिक केन्द्र रूपमा विकास गरिने बताए।

महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख हेमप्रसाद आचार्यले विद्यार्थीलाई विद्यालयमा टिकाउनका लागि उनीहरुको अभिभावकको आर्थिक अवस्था सुधार्नका सहयोग गर्नुपर्नेमा जोड दिँदै सामुदायिक विद्यालयका बालबालिकालाई खाजाको व्यवस्था गर्न रु ११ लाख विनियोजन गरिएको र प्रतिविद्यार्थी दैनिक रु १५ का दरले खाजाको व्यवस्था गरिएको बताए ।

साविकको भलामा र मौजा गाविसलाई मिलाएर बनाइएको उक्त वडाका १० सामुदायिक विद्यालयमा ६४० विद्यार्थी अध्ययनरत छन् ।

प्रतिक्रिया दिनुहोस