३ जेष्ठ २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डोटी चेम्बर अफ कमर्सको अध्यक्षमा साउद चयन

अ+ अ-

डोटी । निजी क्षेत्रका व्यापारीहरूको साझा संस्था डोटी चेम्बर अफ कमर्सको अध्यक्षमा खगेन्द्र बहादुर साउद(के बी) को नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।

सर्वसम्मत रूपमा चयन भएको नयाँ कार्य समितिमा उपाध्यक्ष नवीन कुमार श्रेष्ठ, महासचिव केशर सिंह कठायत र सचिव तेज बहादुर डुम्रेल, कोषाध्यक्ष पूर्ण बहादुर साहु, सह कोषाध्यक्ष तेज बहादुर खड्का रहेका छन् । यस्तै सदस्यहरूमा सन्तोष श्रेष्ठ र राम बहादुर बिस्ट चयन भएका छन् । १५ सदस्यीय जिल्ला कार्यसमिति रहने उक्त संस्थामा अन्य बाँकी सदस्यहरू कार्य समितिको बैठकबाट मनोनीत गरी समितिलाई पूर्णता दिने नवनिर्वाचित अध्यक्ष साउदले बताए ।

उनले भने “हामी सेतीको हिरा खप्तडको मोती, व्यापार कृर्षि पर्यटन र जलश्रोतबाट बनाउँछौ समुन्नत डोटी भने मूल नाराका साथ अगाडी बढी रहेका छौ त्यसैले यस संस्थालाई डोटीले व्यापारीहरूको साझा संस्थाको रूपमा पहिचान दिनका साथै केही नमुना काम गरेर देखाउने छौ, नारालाई साकार पार्नेछौ हामीलाई सबैले सहयोग गनिपर्छ सबैको सहयोगमा जे कुरा पनि सम्भव छ ।”

करिब ६ महिना अगाडी मात्र डोटीमा स्थापना भएको डोटी चेम्बर अफ कमर्स डोटीले जिल्ला प्रशासन कार्यालयमा संस्था दर्ता ऐन अन्तर्गत दर्ता भई प्रथम वार्षिक साधारण सभा सम्पन्न गरेको हो । यो भन्दा पहिले डोटीमा व्यापारीहरूको हक हितमा काम गर्न र साझा संस्थाको रूपमा डोटी उद्योग वाणिज्य संघलाई चिनिन्थ्यो भने अब २ वटा संस्था हुने भएका छन् ।

प्रतिक्रिया दिनुहोस