२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तेजिन्द्र गन्धर्वले ल्याए ‘साइलीरीमई’

अ+ अ-

काठमाडौं । द भ्वाइस अफ नेपालमा निर्मला हत्याकाण्डबारे गीत गाएर दर्शक सामु मन जित्न सफल भएका तेजिन्द्र गन्धर्वले फेरी अर्को नँया आफ्नै जीवन कथा बोकेको गीत ‘साइलीरीमई’ लिएर आएका छन् ।

गीतमा उनी आफैंले अभिनय गरेका छन् । गीतको शब्द डिपी खनालको रहेको छ । गीतमा संगीत शंकर थापाको रहेको छ भने उदयराज पौडेलको एरेन्ज रहेको छ। ललितपुरको रमणीय क्षेत्र डुकुछापमा खिचिएको भिडियोमा अनिल के मानन्धरको छायाँकन रहेको छ भने विकास ज्ञवालीले सम्पादन गरेका छन् । विकाश सुवेदीको निर्देशन रहेको छ।

हेर्नुस् भिड्योसहित:

प्रतिक्रिया दिनुहोस