३१ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जनस्वास्थ्य कार्यालय काठमाडौं प्रदेश स्वास्थ्य कार्यालयमा रुपान्तरित

अ+ अ-

काठमाडौं । स्वास्थ्य सेवाको सङ्घीय संरचनाअनुसार जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौं सोमबारदेखि विधिवत् रुपमा प्रदेश स्वास्थ्य कार्यालयमा रुपान्तरित भएको छ ।

सो कार्यालयले काठमाडौंसहित ललितपुर र भक्तपुर जिल्लाको स्वास्थ्य सेवाको समन्वय गर्नेछ । तीन नं प्रदेशका सामाजिक विकासमन्त्री युवराज दुलालले आज यहाँ आयोजित कार्यक्रममा प्रदेश स्वास्थ्य कार्यालयको शुभारम्भ गर्दै अगामी दिनमा स्वास्थ्य सेवा प्रभावकारी रुपमा प्रदान गरिने चर्चा गर्दै अन्य पाँच स्थानमा छिट्टै यस्ता कार्यालय सञ्चालनमा आउने जानकारी दिए।

सो अवसरमा प्रदेश स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर चन्दले स्थानीय तहले सञ्चालन गर्ने र गरिराखेका स्वास्थ्य सेवाको अझ प्रभावकारिताका लागि कार्यालयले समन्वयात्मक काम गर्ने जानकारी दिए। तीन नं प्रदेशले यसअन्तर्गतका १३ जिल्लाका स्वास्थ्य सेवालाई समन्वय गर्न सामाजिक विकास मन्त्रालयअन्तर्गत पाँचवटा प्रदेश स्वास्थ्य कार्यालय स्थापना गर्न लागेको छ । स्वास्थ्य मन्त्रालयले आफूअन्तर्गतका स्वास्थ्य संस्थाहरु स्थानीय तहलाई हस्तान्तरण गरिसकेको छ । रासस

प्रतिक्रिया दिनुहोस