२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नदीजन्य पदार्थको चोरी निकासी रोकिएन

अ+ अ-

जितपुर । कपिलवस्तुको बाणगङ्गा नदी आसपास क्षेत्रबाट नदीजन्य पदार्थको अवैध निकासी रोकिएको छैन ।

बाणगङ्गा नदीबाट लामो समयदेखि हुँदै आएको नदीजन्य पदार्थको अवैध चोरी निकासी भइरहेको स्थानीयवासीले बताएका छन् । रातिको समयमा बाणगङ्गा पुलको उत्तर र दक्षिणी क्षेत्रबाट निकासी भइरहेको बेला प्रहरीको गस्ती टोलीले पाँच वटा ट्र्याक्टर नियन्त्रणमा लिएको थियो । बाणगङ्गा नगरपालिकाले अवैध निकासीका बारेमा जानकारी लिनका लागि स्थलगत अनुगमन गर्दा निकासी गर्नका लागि राखिएको ढुङ्गा, गिट्टी र बालुवा फेला पारेपछि निकासी नरोकिएको देखिएको छ ।

नगरको वडा नं ८ मा रहेको बाणगङ्गा नदीबाट अवैध रुपमा नदीजन्य पदार्थको निकासी बढ्दै गएको भन्दै नगरप्रमुख मङ्गलप्रसाद थारू, उपप्रमुख चक्र अर्याल, वडाध्यक्ष गुणनिधि भुसाल, प्रहरी, सञ्चारकर्मीसहित संयुक्त अनुगमन टोलीले स्थलगत अनुगमन तथा निरीक्षण गरेको हो । नदीबाट अवैध रुपमा नदीजन्य पदार्थ निकासी नरोकिएपछि त्यसको जानकारीका लागि अनुगमन गरिएको नगरका प्रवक्ता विष्णु पन्थीले जानकारी दिए ।

नदीजन्य पदार्थको निकासी रोकिएको अवस्थामा रातिको समयमा तस्करी बढेको गुनासो आएपछि अनुगमन गरिएको नगर उपप्रमुख चक्र अर्यालले बताए । अनुगमन तथा निरीक्षणका क्रममा नदीको छेउछाउ तथा बाटोमा थुपारिएर राखिएको बालुवा, गिट्टी र ढुङ्गालाई नगरले डम्पिङ साइड स्थापना गरी वोडगाउँमा राखिएको नगरका प्रवक्ता एवं वडा नं २ का वडाध्यक्ष विष्णु पौडेलले बताए । रासस

प्रतिक्रिया दिनुहोस