राष्ट्रपति विद्यादेवी भण्डारी मंगलबार काठमाडौँमा आयोजित आठौँ चाइना फेस्टिबल इन नेपालको उद्घाटन गर्दै । साथमा संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी, चीनका संस्कृति तथा पर्यटनमन्त्री लु सङ्गेङलगायत ।