२७ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रवेश शुल्क फिर्ता लिन माग

अ+ अ-

काठमाडौं । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) ले अन्नपूर्ण, मनास्लु, कञ्चनजङ्घा, गौरीशङ्कर साथै शिवपुरी राष्ट्रिय निकुञ्जमा स्वदेशी र विदेशी पदयात्रीलाई वृद्धि गरिएको प्रवेश शुल्क फिर्ता लिन माग गरेको छ ।

टानका अध्यक्ष नवराज दाहालले आज जारी गरेको विज्ञप्तिमा सरकारले पूर्व जानकारीविना एक्कासि वृद्धि गरेको उक्त शुल्कले पर्यटन क्षेत्रमा नकारात्मक प्रभाव पार्ने जनाउँदै अविलम्ब फिर्ता लिन आग्रह गरिएको छ ।

स्वदेशी पदयात्रीलाई निःशुल्क प्रवेश दिँदै आएकामा सरकारले हालै अब रु १०० तिर्नुपर्ने, दक्षिण एशियाली सहयोग सङ्गठन (सार्क) मुलुकका पर्यटकलाई प्रवेश शुल्क २०० बाट वृद्धि गरी एक हजार पुर्‍याएको छ । सार्क मुलुक बाहिरका पर्यटकका लागि रु दुई हजार २६० बाट रु तीन हजार पुर्‍याएको टानले जनाएको छ ।

सरकारले शुल्क बढाउन अगाडि छलफल गरेर मात्रै वृद्धि गरिएमा सहज र व्यावहारिक हुने जनाउँदै टानले शुल्क वृद्धिले नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन कठिन हुने जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस